26 C
kathmandu, Nepal
Wednesday, August 23, 2017
گیاهی ترین گیاهی ترین AnzanDigital فروشگاه

समाचार

राजनीति

एमालेलाई सिध्याउन कांग्रेससँग सहकार्य : प्रचण्डले भने-‘एमालेमा अहंकार बढेको छ’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेको संगठन 'ध्वस्त पार्न' सरकारदेखि विभिन्न निर्वाचनमा कांग्रेससँग सहकार्य गरेको खुलासा गरेका छन् ।एमालेले उठाएको राष्ट्रवादको नाराभित्र अहंकार लुकेको...

मात्र एउटा गाउँपालिका जित्न पाँच करोड सम्म खर्च भएको प्रचण्डको खुलासा

श्रावण २४, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनीले मात्रै जित्नसक्ने अहिलेको निर्वाचन प्रणाली बदल्नुपर्ने बताउनु भएको...

कार्यकारी अधिकृतलाई गाडी खरिद गरेवापत कालोमोसो दल्दै त्यही गाडीमा रेणु सरर

भरतपुर, २३ साउन– संयोग पनि कस्तो कस्तो पर्छ भने दुई वर्ष अघि साउन महिनामै विलासी गाडी किनेको भन्दै भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद...

जनप्रतिनिधिलाई ओलीले भने- रङ्गिला गर्न जितेको होइन, काम गरेर देखाउनुस्

२४ साउन, इलाम । नेकपा एमाललेका अध्यक्ष केपी ओलीले जनप्रतिनिधिहरुले आग्रह पूर्वाग्रह त्यागेर जनताको काम गर्नुपर्ने बताएका छन् । एमालेले इलाममा आयोजना गरेको प्रदेश...

कर्पोरेट

Kathmandu, Nepal
broken clouds
26 ° C
26 °
26 °
74%
1kmh
75%
Thu
28 °
Fri
26 °
Sat
19 °
Sun
19 °
Mon
18 °

मनोरञ्जन

कुनै बेलाका नाम चलेका अभिनेत्रीहरु को-को छन् अमेरिका ? कुन-कुन शहरहरुमा बस्छन ?

कलिउड। नेपाली फिल्म जगतका धेरै अभिनेत्रीहरु अमेरिकामा रहेका छन् । कुनै समय ठुलै चर्चा कमाएका नेपाली अभिनेत्रीहरु एकाएक अमेरिका भासिएका थिए । नेपाली फिल्मबाट सोचेजस्तो...

दयाहाङ राईकी कान्छी बन्दै अभिनेत्री श्वेता खड्का

काठमाडौं । पति श्रीकृष्णको निधन भएपछि शोकमा डुबेकी अभिनेत्री श्वेता खड्का पूनः आकाश अधिकारीको निर्देशनमा बन्ने फिल्म ‘कान्छी’मा कान्छीको भूमीकामा देखिने भएकी छन् ।...

केटा नपाएपछि ६ सय केटीको सामूहिक गुहार, कहाँ-कहाँ छ केटाको खडेरी ?

उमेर ढल्किँदै जाँदा बिहे गर्ने एउटा पनि केटा नपाएपछि सहरभरिका केटीहरुले सामूहिक रुपमा केटा पाउँ भन्दै गुहार मागेका छन् । यो ब्राजिलको घटना हो ।...

यस्तो छ ‘यौन उत्तेजक’ यार्सागुम्बाको रामकहानी!!!!

यार्सागुम्बा यस्तो जडीबुटी हो, जसमा वनस्पति र जीव दुबै हुन्छ र यो कहिल्यै पनि मर्दैन । समद्र सतहदेखि ३८ सय मीटरदेखि ४८ सय...

लोकप्रिय

यो बैंक मा एक लाख रुपैयाँ बचत गर्दा दुई लाख रुपैयाँ पाइने… बैंकले ल्यायो...

काठमाडौं। एनआइसी एसिया बैंकले ‘डबल डिपोजिट’ नामक नयाँ निक्षेप योजना ल्याएको छ। ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले रकम जम्मा गरेको निश्चित अवधिपछि दोब्बर रकम...

यामाहा एफजी २५ बाइक सार्वजनिक!!!

भाद्र १, २०७४- नेपालका लागि यामाहा बाइक तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले एफजी २५ बाइक सार्वजनिक गरेको छ । अत्याधुनिक फयुल इन्जेक्सन प्रविधि...

सरकार ! धुर्मुसलाई तत्काल कारवाही गर | तुरुन्त जेल चलान गर एकाएक वाहिरियो यस्तो...

काठमाडौं । बाढी पीडितको स्थलगत निरिक्षणका लागी सप्तरी पुगेका सरकारका दुई मन्त्रीको जुत्ता जोगाउन इटा राखिएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएको छ । भने...

९९ बर्ष पछि यस्तो सूर्य ग्रहण पर्सि सोमबार लाग्दैछ:कस्तो हुनेछ यसको प्रभाव

२१ अगष्ट अर्थात पर्सि सोमबार यस्तो सूर्य ग्रहण लाग्दैछ जुन ९९ बर्ष पछि पुरै अमेरिकामा देखिने छ । यो पूर्ण सूर्य ग्रहण हुनेछ जुन...

एक यस्ती खतरनाक महिला जसले पुरुषलाई हत्या गरी बलात्कार गर्थिन्

एजेन्सी । कहिल्यै तपाई सोच्न सक्नुहुन्छ एक महिलाले पुरुषको हत्या पश्चात लाशलाई बलात्कार गर्ने र लाशको रगत पिउन सक्छिन् ? सायद धेरै विश्वास...

सुचना-प्रविधि

नेपालि दलालले दुबईमा बन्दक बनाई कुवेत बेच्न लागेकी नेपालि चेलीको दुबई एरपोर्टबाट उद्दार

नयाँबाटो, ३१, साउन, फ्लाइ दुबई को उडान मार्फत हिजो राति कुबेत जान लागेकी नेपालमा ईलाम घर बताउने मुना डाँगीको उद्दार भएको छ ! उक्त डानमै...

किन गर्न थाले वैज्ञानिकहरु दश अर्ब मानिसलाई बचाउने उपायको खोजी, कि पृथ्बी ध्वस्त त...

एलबामा: संयुक्त राष्ट्र सङ्घका अनुसार सन् २०५० तिर पृथ्वीमा मानव सङ्ख्या करिब दश अर्ब पुग्नेछ र यस सङ्ख्यालाई त्यस्तो बिन्दुको रूपमा लिइएको छ...

अब लाइसेन्स लिन नयाँ नियम, लिखित र ट्रायलले मात्रै नपुग्ने

अब सवारी लाइसेन्स लिन लिखित र ट्रायल पास भएर मात्रै नपुग्ने भएको छ। लाइसेन्स लिनका लागि नयाँ नियम लागू गर्ने तयारी भएको छ। महानगरीय ट्राफिक...

शिक्षा/स्वास्थ

बाढीले विपत्ति निम्त्याएपछी विना सम्झौता अनसन तोड्दै डा. केसी

काठमाडौं । डा. गोविन्द केसीले विना सम्झौता आमरण अनसन तोडेका छन् । २३ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीले ‘देशको स्थिति र केही...

पत्थरी देखि क्यान्सर सम्मको समाधान, बेथेको साग

एजेन्सी । हाम्रो घरवरिपरि,करेसाबारीमा पनि प्रशस्त पाईने साग हो यो । हामिले बेथेको साग खाईरहेका पनि हुन्छौ तर यसका अनगिन्ति फाईदा छन भन्ने थोरैलाई...

कर्णालीका यी स्वास्थ्यकर्मी, जसले बिरामीलाई रगत दिएर बचाए!!!

जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्स रमु महर्जन अपरेशन वार्डमा बिरामीको शल्यक्रियाका लागि आवश्यक व्यवस्था मिलाउँदै थिइन्। तिघ्राको हड्डी भाँचिएकी (फिमर फ्य्राक्चर) ४२...

छाउपडी प्रथा अब दण्डनीय ‘फौजदारी अपराध’

मुलुकी ऐन, २०२१ का संशोधनका आधारमा चलेकोे नेपालको फौजदारी कानुनलाई आधुनिक र समयसापेक्ष बनाउन व्यवस्थापिका–संसद्को आजको बैठकबाट पारित यो नयाँ विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण...